२०७६ मंसिर १

युवा गायक गोबिन्द बि.सी र पुर्णकला बि.सी को स्वरमा रहेको पढ्ने बेला पीरती लाउनाले सार्वजनिक

२०७६ जेष्ठ २०

गायक तथा सर्जक गोबिन्द बि.सी को नयाँ लोक गीत पढ्ने बेला पीरती लाउनाले बजारमा सार्बजनिक भएको छ । सुसील कुमार बि.सी.को नाममा रहेको उक्त गीत टी समय संगीत नामक युटुव च्यानल बाट यसै साता बजारमा उपलब्ध भएको यस गीतमा स्वयम गायक तथा सर्जक गोबिन्द बि.सी र पुर्णकला बि.सी ले आवाज दिएका छन् ।  गोबिन्द बि.सी कै लय सब्द रहेको उक्त गीतमा एरेन्ज भने इन्द्र जी.सी. को रहेको छ। विशाल थापाको निर्देशन रहेको उक्त गीतमा बिशाल, शिरु, उमेश, सरज को अभिनय रहेको छ भने छायाकँन आदेश थापा र सम्पादन अनिश खड्का को रहेको छ ।  गुल्मी को मुसिकोट नगरपालिका 9, दासिकोट मा जन्मिएका गायक बि.सी. लोक सँगीतको साथै शिक्षण पेशामा पनि लागेका छन्। लोक सँगीतको क्षेत्रमा आफुलाई अब्बल साबित गरीसकेका गायकले बिग्रीयो देश , मन मान्दै मान्दैन, गर्न हुन्न भनेर जस्ता थपै्र हिट गीत दिइ सकेका छन् .....  
प्रतिक्रिया दिनुहोस्
  • थप भिडियो समाचार