२०७६ असार १०

द्विईपक्षिय भेटघाट सम्पन्न।

रामकृस्ण कंडेल २०७५ पुष २५

द्विईपक्षिय भेटघाट सम्पन्न।

२४ पुस, २०७५, काठमाडौं
नेपालका लागि बेलायती राजदूत Richard Morris ले पूर्बप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ। पूर्वप्रधानमन्त्रीको निवास कोटेश्वरमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, संघीयताको कार्यान्वयन, स्थानीय तहको सवलीकरण, नेपालमा वैदेशिक लगानिको वातावरण, भौतिक पूर्वाधार तथा आर्थिक विकास र नेपाल-बेलायत सम्बन्धका विविध पक्षमा कुराकानी भएको कुरा पूर्ब प्रधानमन्त्रि तथा नेकपाका बरिस्ठ नेता माधबकुमार नेपालका प्रमुख स्वकिय सचिब मोहन गौतमले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png