२०७६ असार १०

पुष२५,मुख्य समाचार।

रामकृस्ण कंडेल २०७५ पुष २५

पुष२५,मुख्य समाचार।

     आजका मुख्य समाचार 

_________________________________________________________

-मालपोतका लेखा अघिकृत रिठ्ठे दर्जी पौने २ करोड हिनामिना गरेर फरार

-अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त, गुप्तचर प्रमुख पनि हटाइए

-‘कुवेर’ गोपाल खड्का : ५ वर्षमा ५ घर, ५५ बैंकमा नगद जम्मा गर्न सफल

-आज सदन सुचारु हुन्छ, प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ : प्रमुख सचेतक भट्टराई

____________________________________________________________ 

-बम्जनको आश्रमबाट हत्याको प्रमाण भेटिएको प्रहरी दाबी

-दक्षिणपन्थीको आखिरी तुरूप : पहिले हिन्दु राष्ट्र अनि राजतन्त्र

-विदेशमन्त्री कोनो आउँदै, नेपाल–जापान हवाई सम्झौता हुँदै

___________________________________________________________

-मलेसियामा रोजगारी २ महिनापछि मात्रै खुल्छ : मलेसियन सरकार

-बिरगंज :दाइजोको निहुमा परिवारबाटै यातनापछि हत्या गरेको आरोप

______________________________________________________________

- कोसी र गण्डकीमा पानीजहाज सञ्चालन गर्न सरकारले प्रक्रिया अघि बढायो 

आफ्ना पाँचजना अनुयायी बेपत्ता पारेको लगायतका आरोप लागेका रामबहादुर बम्जन सिन्धुली आश्रममा 

____________________________________________________________

-घाँटीमा गुट्खा अड्किएर मोरङ - ३ गछियाका ३५ वर्षीय शर्मानन्द तिम्सिनाको मृत्यु

- धरान उप-महानगरपालिका-१४ का निर्माण व्यवसायी अनोज भट्टराई बेपत्ता

____________________________________________________________

-श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा भोजपुरका अनिल तामाङ्लाई ६ महिना कैद

-दक्षिणपन्थीको आखिरी तुरूप : पहिले हिन्दु राष्ट्र अनि राजतन्त्र

-काँग्रेसलाई प्रधानमन्त्रीको जवाफ : राम्रो कामको जस जसले लिए पनि हुन्छ 

___________________________________________________________

-गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षा अभियान शुरू : पर्यटनमन्त्री लम्साल

-नयाँ देवानी संहिता लागू भएपछि सम्बन्ध  विच्छेदका मुद्दा बढे

____________________________________________________________

-भारतका गरिब : मासिक २० हजार कमाउने कर तिर्छन्, ६६ हजार कमाउनेलाई आरक्षण

-माथिल्लो तामाकोशीको साधारण शेयर सूचीकृत हुँदै

_________________________________________________________

-चीनले दक्षिण चीन सागरमा अमेरिकालाई ध्वस्त बनाउने एक विज्ञको भनाइ

-१८ वर्षीया रहाफ मोहम्मदको साहस : इस्लाम धर्म परित्याग गरि आफ्नै जीवन जोगाउन भाग्दैछिन्:बिबिसी

______________________________________________________________

मेरा विरुद्ध लगाइएका आरोपहरु असत्य हुन्, म निर्दोष छु : निसानका पूर्व अध्यक्ष कार्लोस 

-मोदीले अपदस्त गरेका सीबीआई प्रमुख बर्मालाई सर्वोच्चले पुनर्बहाली गर्यो।

 

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png