२०७६ असार १०

हतियार सहित शेरबहादुर पक्राऊ!

हतियार सहित शेरबहादुर पक्राऊ! २०७५ पुष २८

हतियार सहित शेरबहादुर पक्राऊ!

गुल्मीको  हाडहाडेबाट बिभिन्न हातहतियार तथा कच्चापदार्थ सहित एक जना पक्राउ परेका छन्।शुक्रबार ईलाका प्रहरी कार्यालय पुर्कोटहदबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१बर्षीय शेरबहादुर जिसीलाई पक्राउ गरेको हो।

उनको घरबाट एकनाले भरुवा बन्दुक १थान, बनाउदै गरेको एकनाले भरुवा बन्दुक १थान, मेड इन कलकत्ता लेखेको टोयएर गन १थान, बारुद बनाउन प्रयोग गरिने युरिया आधा किलो, बारुद आधा किलो, गन्धक ४सय ग्राम, पटका ५पाकेट, गोली बनाउन प्रयोग गरिने सिसा करिब डेढ किलो, सटगनको गोली २वटा, लङरेन्ज एयर राईफलको पेलेट १प्याकेट, चुरी काट्ने मेसीन १थान, ड्रील मेसीन १थान, आरन पङ्खा१थान र कच्चा नाल २थान समेत बरा मद गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png