२०७६ मंसिर १

गुल्मीमा जिप दुर्घटना २ को मृत्यु ३ घाइते, मृतक र घाइतेको पहिचान खुल्यो

Mahesh Bohara २०७६ कार्तिक १३

गुल्मीमा जिप दुर्घटना २ को मृत्यु ३ घाइते, मृतक र घाइतेको पहिचान खुल्यो


गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर 9 ददल्कामा लु 1 च 3514 नम्बरको जिप दुर्घटना हुदाँ 2 जनाको मृत्यु भएको छ भने 3 जना घाईते भएका छन। मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर 9 अर्लाङकोटका 75 बर्षिय राम प्रसाद खरेल र रेसुङ्गा नगरपालिका 3 की 58 बर्षिया मसुरी बिक रहेका छन। घाइते हुनेमा मसिकोट नगरपालिका 7 का 23 बर्षिय भानुभक्त पौडेल, मुसिकोट 9 की 8 बर्षिया सोनिया बि.क र मुसिकोट 9 कै 35 बर्षिय बिष्णु बि.क छन। घाइतेलाई उपचारको लागी बाग्लुङ्ग हटिया लगिएको छ भने शवहरुलाई पोष्टमर्टमको लागी जिल्ला सदरमुकाम तम्घास ल्याइदै छ। 

प्रतिक्रिया दिनुहोस्