२०७६ मंसिर १

सरस्वती माता माध्यमिक बिद्यालय मालारानी डाँडाकटेरी अर्घाखाँचीमा शैक्षिक महोत्वस ः तयारी तीव्र

Mahesh Bohara २०७६ आश्विन ४

सरस्वती माता माध्यमिक बिद्यालय मालारानी डाँडाकटेरी अर्घाखाँचीमा शैक्षिक महोत्वस ः तयारी तीव्र

महेश बोहरा, आश्विन 4 गुल्मी 
 अर्घाखाँची जिल्लाको मालारानी डाँडाकटेरीमा रहेको सरस्वती आमा माध्यमिक विद्यालयमा शैक्षिक महोत्सव आयोजना गरिने भएको छ। सरस्वती माता माध्यमिक बिद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सन्चालानार्थ अर्घाखाँचीे मालारानी डाँडाकटेरी शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको हो महायज्ञ आउदो असोज 12 देखि 18 गते सम्म चल्ने महायज्ञ मुल समारोह समितिले जनाएको छ महायज्ञको मिति नजिकिए संगै तयारीलाई पनि त्रिवता दिईएको छ भेटघाट तथा त्यस क्षेत्रमा कार्यरत शिक्षक, कर्मचारी, एव्म शुभचिन्तक संगको अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिएको महायज्ञ आयोजक मुल समारोह समितिले जनाएको छ

 महायज्ञमा विराट धन धान्य महापर्व, पितृ मुक्तिको पुजा, राष्ट्रिय कलाकारबाट भजन कृतन, झाकी, श्रीमत भागवत कथा प्रवचन, योग आयुर्वेद प्रवचन, गैदान, रुद्री पाठ, चौरासी पुजा, व्रतबन्ध, जस्ता विविध कार्य गरिने आयोजकले बताएको छ। मालारानी गाउँपालीकाका कुनै पनि विधालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सन्चालनकालागि यस भन्दा अघि कुनै धार्मिक महोत्सवको पनि आयोजना नगरिएको बताईएको छ। महायज्ञ सफल बनाउन सबैलाई सहयोग गर्न र आफु सक्दो सहयोग गर्न सबैलाई आग्रह गरिएको छ। 
 

प्रतिक्रिया दिनुहोस्