२०७५ माघ १०

सडक दुर्घटनामा ३५ विद्यार्थी घाईते : थप विवरण आउँन बाँकि

सडक दुर्घटनामा ३५ विद्यार्थी घाईते : थप विवरण आउँन बाँकि २०७५ पुष १४

सडक दुर्घटनामा ३५ विद्यार्थी घाईते : थप विवरण आउँन बाँकि

क्षमता भन्दा धेरैं यात्रु हुनु र असहज सडक हुनुले पछिल्ला दिनहरुमा सडक दुर्घटना बढीरहेको छ । भारतको हिमाञ्चाल प्रदेशको काङ्ग्रा जिल्लामा बिहीबार एउटा विद्यालयको बस दुर्घटना हुँदा बसमा यात्रारत ३५ विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । काङ्ग्रा जिल्लाको नाग्रोटा सुरियनस्थित साम्लेटा नजिकै भएको दुर्घटनामा कसैको मृत्यु भने नभएको अधिकारीहरूले बताइएका छन् ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png