२०७५ चैत्र १०

विपन्नको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने:प्रचन्ड।

रामकृस्ण कंडेल २०७५ पुष २०

विपन्नको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने:प्रचन्ड।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपन्नको उपचारका लागि सरकारले दिँदै आएको रु एक लाख रकम वृद्धि गरी रु पाँच लाख पुर्याऊने बताउनुभएको छ । 

भक्तपुरमा आज नेपाल अर्बुद रोग निवारण संस्थाको २८औँ राष्ट्रियसभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले विपन्नको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने भएपछि अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png