२०७६ मंसिर १

खानेकुरा क्यान्सर नबनोस

स्वास्थ्य खवर २०७६ जेष्ठ १४

खानेकुरा क्यान्सर नबनोस

खानेकुरा क्यान्सर नबनोस

रामकृस्ण कंडेल,जेठ१४

आज तपॉई संग आफ्ना लागि उचित र स्वस्थकर खानेकुरा छान्ने प्रसस्त अवसर छन।शरिरमा अनाबश्यक रूपमा कोश हरू निर्माण हुनु,बृध्दी हुनु नै क्यान्सर हो।क्यान्सर नसर्ने रोग भएता पनि यो मानब शरिरको जुनसुकै भागमा पनि देखा पर्ने भएकोले प्राणघातक रोगको रूपमा बुझिन्छ।बिशेष गरेर महिला हरूमा स्तन क्यान्सर,पाठेघरको क्यान्सर,फोक्सोको क्यान्सर,मल द्वारको क्यान्सरले ठुलो संख्यामा यो रोग देखा परेको छ र मृत्युको मुखमा पुगेको देखिन्छ। गल्तीले भोलि गएर क्यान्सर भयो भने मृत्यु बाहेक अरू छान्ने मौकै रहदैन तसर्थ यस रोग बाट बच्नको लागि निम्न कुराहरूको जानकारी हुनु आबश्यक छ।

   क्यान्सर जन्माऊने सर्बाधिक खतरनाक ५खानेकुरा

(१)पोलेको र सेकेको मासु(सेकुवा)

 (२)फ्राई गरेको आलु

 (३)हट ड्रग

 (४)कोल्ड ड्रिंक्स

  (५)दुनट

 क्यान्सर निरोधक५सर्बाधिक उपयोगी खानेकुरा हरू:

   (१)बेथु

    (२)बेसार

      (३)जमराको रस

      (४)सक्खर खन्ड

      (५)लोकल टमाटर

बिश्वमा ऐले १००भन्दा बडि प्रकारका क्यान्सर हरू देखा परेको  बताईएको छ।रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु बेश भएकोले समयमै आफ्नो आहर,ब्यायम,सरसफाई लगायतका कुरा हरूमा राम्रो संग ध्यान पुर्याऊन सक्यौ भने हामी स्वस्थ हुन सक्छौ।

प्रतिक्रिया दिनुहोस्