२०७६ श्रावण १

युवा गायक एबम सर्जक गोविन्द बि सी को पिरती सार्बजानिक

मनोरन्जन २०७६ जेष्ठ १७

युवा गायक एबम सर्जक गोविन्द बि सी को पिरती सार्बजानिक

जेठ१७

रामकृस्ण कंडेल

विगत केही बर्ष देखी गीत संगीतलाई निरन्तरता दिदै आएका गुल्मी अर्लाङ्कोटमा जन्मिएका युवा गायक एबम सर्जक गोविन्द बि सी ले भर्खरै निकैनै सन्देश मुलक गीत पढ्ने बेला पिरती लाउनाले सार्बजानिक गरेका छन। गीतमा कलेज पढ्दा लगाइने माया प्रेम,त्यसको परिणाम र बाबा आमाको सपना लाई कालो अक्षर भैंसी बराबर जस्ता मौलिक गाउले उखान टुक्का प्रयोग गरी अत्यन्तै सन्देशात्मक र रमाइलो रुपमा प्रस्तुत गरिएको छ। उक्त गीतमा गोबिन्द बि.सी. र चर्चित गायिका पुर्णकला बि.सी को आवाज सुन्न पाइन्छ भने लय/शब्द गोबिन्द बि.सी कै रहेको छ। गीत सुशील कुमार बि.सी को नाम मा रहेको ।गीतमा चर्चित गायक इन्द्र जि.सी को एरेण्ज रहेको छ। गीत Tea time music बाट सार्बजानिक गरिएको छ।

गितलाई बिशाल थापाले निर्देशन गरेका छन  भने बिशाल थापा, सिरु पौडेल ऋतु , उमेश र सुरजले अभिनय गरेका छन गितलाई छायांकन आदेश थापा मगरले गरेका छन भने सम्पादन अनिस खड्काले गरेका छन। गितको छायांकन नवलपरासी जिल्लाको बिभिन्न ठाउमा गरिएको छ ।नेपाल सन्देश डट कम अनलाइनको तर्फबाट गित सफलताको शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png