२०७६ मंसिर १

ताप्लेजुङ् जिल्लामा पहिलो पटक म्याट्मा भलिबल खेल्दै

खेल बिशेष २०७६ बैशाख २४

ताप्लेजुङ् जिल्लामा पहिलो पटक म्याट्मा भलिबल खेल्दै

बैशाख २४,रामक़स्ण कंडेल
ताप्लेजुङ् जिल्लाको मैवाखोला गाउँपालिकाको साँघुमा राष्ट्रिय पुरुष भलिबल प्रातियोगिता शुरु भएको छ । ताप्लेजुङ् जिल्ला बाट निर्बाचित साम्सद योगेश भट्टराईले आफ्नो गृह जिल्लामा एक बिशेष कार्यक्रमका साथ उद्घाटन गर्नु भएको उक्त खेल ताप्लेजुङ् जिल्लामा नै पहिलो पटक यो खेल म्याट्मा खेलाईदै छ ।यस पटक प्रदेश नं १, २, ३, गण्डकी, सेना, प्रहरी, शसस्त्र प्रहरी र विश्वबिद्यालय गरी ८ टीमले भाग लिएका छन।उक्त प्रतियोगिता बैशाख २६ गते सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्