२०७५ माघ १०

स्व.पाख्रिनको मंसिर २३गते संझना गरिदै,प्रमुख अतिथि 'प्रचन्ड'।

रामकृस्ण कंडेल २०७५ मंसिर २१

स्व.पाख्रिनको मंसिर २३गते संझना गरिदै,प्रमुख अतिथि 'प्रचन्ड'।

गतसाल निधनहुन पुगेका जनगायक खुसिराम पाख्रिनको संझनामा मंसिर२३गते' स्मृति'कार्यक्रमको आयोजना गरिएको छ।सॉस्कृतिक संस्थानको मेघाहल,जमल,काठमान्डौमा आयोजना गरिएको कार्यक्रममा पूर्ब प्रधानमन्त्रि तथा नेकपा अध्यक्ष पुस्पकमल दाहाल'प्रचन्ड'लाई प्रमुख अतिथिको रूपमा बोलाईएको छ।जिवनभर प्रगतिशिल संस्कृतिकर्मीको रूपमा देश र जनताको पक्षमा गितहरू गॉऊदै चेतनाको दिगो बाल्दै हिडेका स्व.पाख्रिनको गतसाल भरतपुरको एक चुनाबी सभामा गित गॉऊदा गॉऊदै ह्रृदयघात भई दुखद निधन भएको थियो।जन सॉस्कृतिक महासंघ नेपाल,केन्द्रिय समितिले आयोजना गरेको सॉस्कृतिक कार्यक्रममा ठूलो संख्यामा पार्टिका केन्द्रिय नेता,कलाकार लगायत लाई निम्ता पठाईएकोकुरा आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png