२०७५ माघ १०

रबिलाई गाली हैन तालिले सम्मान गरौ।

कलश खरेल २०७५ पुष २१

रबिलाई गाली हैन तालिले सम्मान गरौ।

आम मानिस सायदनै फरक बिशेषता र दृस्ठिकोणमा सामाजमा जीवन ब्यथित गरेका हुन्छ्न जहाँ हरेकको शैली र तौरतरिका पक्कै पनि भिन्न्ता हुन्छ्न।आफ्नो बेक्तिगत जिबनलाइ कल्पिय पिडाको छटपटाहट दृश्यमा कैद गरेर समाज बिकास र रास्ट्र बिकाशको दुरदर्शि अभियानमा सामिप्य पत्रकार रबि लामिछाने आम नेपाली जनताको सम्बाहक  बनेर उदाएका छन जुन आत्मिय र सर्बपृय छ। बिदेशमा बेचिएर दर्दनाक जीवन बिताउन बाध्य दर्जनौ नेपाली चेलिको उद्दार गरेर जिबनलाइ उज्यालोमा परिणत गर्ने ती नायकलाई हजार आभार बेक्त गरेपनी सायद अपुर्ण हुन्छ होला।बल त्कार  र अन्याय शिलशिलेबार घटनाबाट बर्जित पिडितलाई न्याय दिलाउने रबि सायद बेक्तिगत जीवन भन्दा आम नागरिकको जिबनलाइ काधमा राखेर अहोरात्र सतकर्ममा आलिङ्गन भए जुन बिरलै बेक्ति स्वार्थरहित पबित्र यात्रामा निस्फिक्र हुन्छन।आज तिनै रास्ट्रनायक रबिलाइ बेक्तिगत अत्यास लाग्दो बैबाहिक जिबनले पिडाको धारलाइ बल्झाएको छ।मानिसको जीवन यात्रामा कैयौ पटक ठेसका कुन्दनाहरुले बाटोलाइ पृथक र नवीनतम मोडमा बदल्न सक्छ।उनको पुर्ब जीवन सङ्गिनी निकिता श्रेष्ठको केही समयको तिक्ताले सायद उनी बिरक्तिए र प्रेममा अभागी रबिले मायाको सद्भाव लिन खोजे र सहज जिबनयापन गर्न खोजे तर असम्भव जस्तै साबित भएपछी दुबैले अलग -अलग बाटो तय गरे। तुलनात्मक रुपमा पृथक परिवेशका बिचमा रबिको जीवन चलिरहयो।आफ्नो सम्पुर्ण जाय-जेथा समेत पुर्ब पत्निलाइ सुम्पेर उनकै खुशिलाइ तिलान्जली दिएर हजारौं नेपाली जनताका   एक जिबित सपूत रास्ट्रनिर्माणमा तल्लिन रबिलाइ गाली हैन तालिले सम्मान गरौ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png