२०७६ कार्तिक ३

नेकपा अध्यक्ष प्रचन्डको बिबाह आज

शुभ कामना २०७६ बैशाख २६

नेकपा अध्यक्ष प्रचन्डको  बिबाह आज

बैशाख२६,रामकृस्ण कंडेल

नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)अध्यक्ष पुस्पकमल दाहाल(प्रचण्ड )र सिता बिच आजकै दिन बिधीवत रूपमा बैबाहिक नाता कायम भएको थियो।विवाहको ५०औं वर्षगाँठको पावन अवसरमा आज चियापान समारोह गरेर मनाऊन लागिएको बताईएको छ।अध्यक्षको सचिवालयले दिएको जानकारी अनुसार, पत्नी सीता दाहाल संग विवाहको ५० वर्ष पुगेको अवसरमा आज चियापान कार्यक्रम आयोजना गरिएको छ।बिशिस्ट आमन्त्रित पाहुना हरूले दाहाल दम्पती लाई बैबाहिक सम्बन्ध सफलताको लागि बधाई एवम शुभ कामना ज्ञापन गर्ने कार्यक्रम तय गरिएको बुझिएको छ।

 

प्रतिक्रिया दिनुहोस्