२०७५ माघ १०

मिस नेपाल शृङ्खला खतिवडाको मिस वर्ल्ड २०१८ को ताज जित्ने सपना अधुरो।

रामकृस्ण कंडेल २०७५ मंसिर २२

मिस नेपाल शृङ्खला खतिवडाको मिस वर्ल्ड २०१८ को ताज जित्ने सपना अधुरो।

मंसिर२३

चीनको आयोजनामा पर्यटकीय सहर सान्यामा शनिवार सम्पन्न मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ। मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उत्कृष्ट १२ मा पुगेकी शृङ्खला अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न असफल भए पछि उनको यात्रामा विराम लागेको हो।अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैका मध्ये निर्णायक मण्डलको मन जित्दै मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनले मिस वर्ल्ड २०१८ को ताज पहिरिएकी हुन्।

१३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्यबाट उपाधि विजेता घोषणा गरेका थिए। युगाण्डाले मेक्सिको तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भोट पाएका थिए। त्यस्तै थाइल्याण्डकी प्रतियोगी फर्स्ट रनर अप हुन सफल भइन्।१३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्यबाट उपाधि विजेता घोषणा गरेका थिए। युगाण्डाले मेक्सिको तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भोट पाएका थिए। त्यस्तै थाइल्याण्डकी प्रतियोगी फर्स्ट रनर अप हुन सफल भइन्।शृङ्खलाले मिस वर्ल्डका दुई मुख्य उपाधि मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस जितिसकेकी छन्।मिस वर्ल्डको ताज पहिरिने शृङ्खला खतिवडाको सपना अधुरो हुन पुग्यो।धेरै नेपालीहरूले उनको सहभागितालाई राष्ट्रिय गौरवको रूपमा लिएको पाइयो।उनले साथ र सहयोगका निम्ति नेपाल र समर्थकलाई धन्यवाद दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png