२०७५ माघ १०

माघ १र२गते सार्बजनिक बिदा!

रामकृस्ण कंडेल २०७५ पुष १७

माघ १र२गते सार्बजनिक बिदा!

पॉच नं प्रदेशको मन्त्रिपरिषद बैठक आज बुटवलमा सम्पन्न भएको छ।सरकारका प्रबक्ता बैजनाथ चौधरीका अनुसार यस बर्षको माघे सक्रान्तिको पावन अवसरमा माघ १र२गते यस प्रदेशमा दुई दिन सार्बजनिक बिदा दिईने निर्णय भएको छ।यस प्रदेशमा रहेका बिभिन्न जिल्ला हरूमा माघी पर्ब बिशेष तरिकाले मनाईने भएकोले ऊक्त दिनहरूमा सार्बजनिक बिदा दिईने निर्णय गरिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png