२०७५ चैत्र १०

अमेरिकामा हिन्दुत्वको'नयाँ कोर्स 'पठन पाठन हुने।

धर्म/संस्कृति २०७५ पुष २३

अमेरिकामा  हिन्दुत्वको'नयाँ कोर्स 'पठन पाठन हुने।

वाशिंगटन। अमेरिकाको एक प्रमुख विश्वविद्यालयले हिन्दुत्व माथी नयाँ पाठ्यक्रमलाई स्वीकृति दिएको छ, जसमा छात्र उपनिवेशवादी काल देखि वर्तमान समय सम्मका हिन्दुत्वको  विकासको बारेमा  अध्ययन गर्नेछ। भारतको ग्रीनकैसलमा स्थित निजी क्षेत्रका नेशनल लिबरल आर्ट्स कॉलेज सित सम्बद्ध डीम्ड विश्वविद्यालयका शिक्षकहरुले आधुनिक हिन्दुत्वको विषयमा नयाँ कोर्सलाई स्वीकृति प्रदान गरी सकेकोछ। 

 

विश्वविद्यालयको तर्फा बाट  जारी भएको बयानको अनुसार यस कोर्सको मुख्य उद्देश्य दक्षिण एशियाको संस्कृति, समाज, राजनिती र अर्थव्यवस्थाको ऐतिहासिक परिदृश्यमा आधुनिक हिन्दुत्वको  प्रकृतिलाई बुझ्ने प्रयास हो। धार्मिक शिक्षा प्रमुख सीनियर मेलिसा जिमरमैनले भन्नु भयो कि  वर्तमान धार्मिक अध्ययनका सूचीमा यस कोर्सलाई सामेल गरिनु  स्वाभाविक हो।

 

प्रतिक्रिया दिनुहोस्
advertisement_1539163758.png