२०७६ मंसिर १

मुसिकोट नगरपालिका९ददल्कामा जिप दुर्घटना!

रामकृस्ण कंडेल २०७५ माघ २

मुसिकोट नगरपालिका९ददल्कामा जिप दुर्घटना!

मु न पा ९ददल्कामा आज बिहानै जीप दुर्घटना भएको छ।लु१ज११८८नं को जिप दुर्घटनामा परेको हो।जिप चालक जिवन मात्रै गाडि भित्र रहेकोले ठूलो मानबिय क्षति नभएता पनि जिप सडक बाट करिब ३०मिटर तल तल पुगेको छ। वामीटक्सार-वामी मैदान-डॉसीकोट-अर्लाड०कोट रूटमा चल्दै आएको उक्त जिपले केहि दिन अगाडी देखि ददल्का -वामी टक्सार सम्म यात्रु हरू लाई सेवा दिदै आएको कुरा ददल्का मा बि का शिक्षक गोबिन्द बि क ले नेपाल सन्देश डट कम लाई जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस्