२०७६ जेष्ठ १२

  • हाम्रो बारेमा

महेश शमसेर राणाको तेस्रो कृति ‘महागुरू’ सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच श्री कालभैरव भगवानसँग लेखक आफैंले गरेको वार्ता शैलीमा लेखिएको धार्मिक पुस्तक सार्वजनिक गरेका हुन्। पूर्ण रूपमा धार्मिक (तान्त्रिक) प्रक्रियाले भएको कार्यक्रममा डा. धरर्वेश चन्द्र रेग्मीको सितार भैरव अनुष्ठानबाट सुरू भएको थियो। कार्यक्रममा महागुरू पुस्तकलाई भैरवको अनुष्ठान र पूजा गरेर श्री कालभैरवको प्रतिकका रूपमा पुस्तक सार्वजनिक गरिएको हो। एबीसी टेलिभिजनमा कर्पोरेट आइकन कार्यक्रम सञ्चालकसमेत रहेका राणाले आफूलाई पुस्तकको संयोजकका रुपमा परिचित गराएका छन्। उनले पुस्तकलाई श्री कालभैरवसँग संवार्ता भनेका छन्। राणा एबीसीका सिइओ पनि हुन्।